०७ मंसिर २०८३
काठमाडौँ - भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उनलाई उक्त राजकीय सम्मान दिइएको हो।
गार्ड अफ अनर अघि राष्ट्रपति भवन परिसरमा भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अङ्कमाल गर्दै न्यानो स्वागत गरेका हुन्।
ओली, देउवा र प्रचण्डले दशकौँसम्म नसकेको काम प्रधानमन्त्री बालेनले एकै भ्रमणमा गरे फत्ते
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोस्
भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारतीय रुपैयाँमा
मोदीको बालेनलाई विशेष उपहार : गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला
प्रधानमन्त्री बालेनको भारत भ्रमणका तीन प्रमुख उपलब्धि : यस्ता छन् ‘मेजर आउटकम’
नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
राजघाटमा प्रधानमन्त्री बालेनको सन्देश : नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीका आदर्शले मार्गदर्शन गरून्
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत
प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता
प्रतिक्रिया