१३ भदौ २०८२
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाको महामारी नियन्त्रणका लागि वीरगञ्जमा नेपाली सेनासहित सबै सुरक्षा निकायका चिकित्सक परिचालन गरिने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरी हैजा नियन्त्रण गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।
हैजा नियन्त्रणका लागि सरकारका तर्फबाट सक्दो पहल भइरहेको र रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए।
प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी गराए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया