२१ पुस २०८२
काठमाडौं- चीनसँग जोडिएको रसुवागढी नाका पुनः पूर्ण सञ्चालनमा आएको छ । गत असारको भीषण बाढीका कारण बन्द रहेको व्यापारिक नाकालाई नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि सञ्चालनमा ल्याइएको छ ।
बाढीले पक्की मितेरी पुल बगाएपछि चिनियाँ पक्षले उक्त स्थानमा बेली पुल सञ्चालनमा ल्याएको हो ।
अस्ति शनिबार एकै दिन १८ वटा विद्युतीय गाडी भित्रिएको छ । स्याउ, तयारी कपडा,लसुन, सवारीसाधनका पार्टपुर्जालगायत सामान बोकेका ३९ वटा कन्टेनर पनि नेपाल प्रवेश गरेका छन् ।
पछिल्लो चार दिनमा ९६ वटा कन्टेनर नेपाल भित्रिसकेको भन्सार कार्यालयले जनाएको छ । दुई दिनमा मात्रै ९ करोड ८७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया