०८ भदौ २०८२
काठमाडौं – उत्तर कोरियाले शनिवार दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्रको परीक्षण गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार यो परीक्षण किम जोङ उनको निगरानीमा भएको थियो ।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले हतियारमा ‘उत्कृष्ट लडाइँ क्षमता’ रहेको र प्राविधिक विवरण साझा नगरी ‘विशेष प्रविधि’ प्रयोग भएको बताएको छ ।
एजेन्सीले दाबी गरेको छ कि परीक्षणले दुवै क्षेप्यास्त्रले ड्रोन र क्रूज क्षेप्यास्त्रसहित विभिन्न हवाई लक्ष्य नष्ट गर्न सक्ने प्रमाणित गरेको छ । यो परीक्षण त्यतिबेला भएको थियो जब दक्षिण कोरियाले मङ्गलवार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकमाथि चेतावनी गोली चलाएको थियो ।
करिब ३० उत्तर कोरियाली सैनिकले केही समयका लागि सैन्यविहीन क्षेत्र डीएमजेड पार गरेका थिए । संयुक्त राष्ट्र सङ्घको कमाण्डले यो घटनाको पुष्टि गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया