१८ असार २०८३
काठमाडौं- यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ। इन्धनको मूल्यमा गिरावट आएसँगै विभागले स्वचालित प्रणालीअनुसार अन्तर प्रदेश भाडादर दुई प्रतिशतले घटाएको हो। इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा विभागले भाडा समायोजन गर्दै आएको छ।
‘तत्कालीन समयमा पूर्ण रूपमा बढ्नुपर्ने भाडादर नबढेको कारण र हाल पेट्रोलियम पदार्थमा भएको समायोजनलाई समेत मध्यनजर राखी यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा हाललाई २ प्रतिशतले भाडा घट्ने गरी असार १८ देखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई ९राष्ट्रियस्तरका रुटमा० सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको’ सूचनामा उल्लेख छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया