०५ जेठ २०८३
काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ । उनीमाथि आजबाट संसदीय सुनुवाइ चलिरहेको छ ।
यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन् ।
संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासङ छलफल जारी छ । कतिपयले शर्माको योग्यता र क्षेमतामा समेत प्रश्न उठाएका छन् ।
उनीविरुद्ध १६ वटा उजुरी परेको छ । ‘नेपोबेबीको आरोप एक जनाले लगाएका छन् । बाँकी त्यस्तो केही उजुरी छैन,’ सुनुवाइ समितिका एक सांसदले भने ।
कतिपयले समग्र न्यायपालिकाको गरिमाको विषय पनि उठाएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया