०१ भदौ २०८२
काठमाडौं– पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ ।
बुनरमा मात्रै दुई सय भन्दा धेरैको ज्यान गएको छ । कतिपय बेपत्ता छन् । त्यस्तै बाजुर, डिर, शाङ्ला, मन्सेहरा र कोहिस्तानमा जिल्लामा पनि घर, पुल र प्रहरी चौकी बगेका छन् । सडक अवरुद्ध र पुल बगाएको कारण उद्धार कार्य प्रभावित भएको छ ।
पाकिस्तानको मौसम विभागले अझै तीनरचार दिनसम्म पानी पर्ने जनाएको छ । विपद्जन्य जोखिम कायमै रहेकाले आवश्यक तयारीमा जुट्न आग्रह गरिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया