१५ कात्तिक २०८३
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) नेतृत्वको सरकारले गठन गरेका छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरिएको बताएका छन् । विभिन्न घटनाको छानबिन गर्न गठित समितिका प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारको पारदर्शितामाथि प्रश्न उठाएका हुन् ।
आइतबार (कात्तिक १५) पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले बिचौलियाको आरोप लागेका इनम सापकोटासँग जोडिएका विषयमा पनि छानबिनप्रति आशंका व्यक्त गरे । रास्वपासँग आबद्ध व्यक्तिहरू नै सापकोटासँग जोडिएका विवरण सार्वजनिक भइरहेकाले सरकारले गर्ने छानबिनको निष्पक्षतामाथि प्रश्न उठाउन सकिने उनको भनाइ छ ।
उनले सरकारका काम–कारबाहीका पाँच विषयमा गम्भीर प्रश्न उठाए । संवैधानिक निकाय, प्रहरी, पत्रकार तथा सञ्चार क्षेत्र र आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा सरकार गम्भीर हुनुपर्ने थापाको भनाइ छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया