०६ पुस २०८२
काठमाण्डौ – डेभन कन्वे एउटै टेस्ट क्रिकेटमा दोहोरो शतक र शतक बनाउने न्युजिल्यान्डका पहिलो खेलाडी बनेका छन् ।
घरेलु मैदान बे ओभलमा वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा ३४ वर्षीय कन्वेले यो उपलब्धि हासिल गरेका हुन् । पहिलो पारीमा २२७ रन बनाएका उनले दोस्रो पारीमा १०० रन बनाएका हुन् ।
योसँगै कन्वे एउटै टेस्टमा दोहोरो शतक र शतक बनाउने विश्वको १०औं खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियाका डग वाल्टर्स, भारतका सुनिल गाभस्कर, वेस्ट इन्डिजका लरेन्स रोवे, अस्ट्रेलियाका ग्रेग च्यापेल, इङ्ग्ल्यान्डका ग्रामह गूच, वेस्ट इन्डिजका ब्रायन लारा, श्रीलङ्काका कुमार साङ्गाकारा, अस्ट्रेलियाका मार्नस लाबुशेन र भारतका शुभमन गिलले यो उपलब्धि हासिल गरेका थिए
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया