१४ असोज २०८३
काठमाडौँ- पछिल्लो समय परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न भूभागमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ। बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पुर्याएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य जारी रहे पनि सडक अवरुद्ध हुँदा स्थलगत पहुँच र तथ्याङ्क सङ्कलनमा कठिनाइ भइरहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ।
विभागका अनुसार सुदूरपश्चिमको महाकाली नदी क्षेत्रदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका झोलुङ्गे पुलहरूमा क्षति पुगेको प्रारम्भिक जानकारी छ। यद्यपि, बाढी–पहिरोले सडक सञ्जाल अवरुद्ध पारेको र प्रादेशिक संरचनामा सीमित कार्यालय रहेकाले सबै क्षेत्रबाट विस्तृत तथ्याङ्क सङ्कलन गर्न चुनौती देखिएको हो।
बुधबार दोधारा चाँदनी नगरपालिका ४ र भिमदत्त नगरपालिका १३ जोड्ने झोलुङ्गे पुलको लम्बाई १४५३ मिटर रहेको र ८ पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिएको जनाइएको छ ।
उक्त झोलुङ्गे पुलको दोधारा तर्फको ५।६ मिटर बिचको भाग माथि उठी आवत जावतमा समस्या भएको झोलुङ्गे पुलको पिल्लर समेत भत्किन गई पुल भाँचिएको र बाटो अवरोध भएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया