२५ भदौ २०८२
काडमाडौं – आगजनी र तोडफोड गरेर डिल्लीबजार कारागारबाट भागेका सबै केदीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
उनीहरु सबैलाई सुन्धारा कारागारमा सारिनलागेको छ। झोला बोकेर हूलका हूल भागेका कैदीलाई डिल्लीबजारमै ल्याएपछि सेनाले प्रहरीको गाडीबाट सुन्धारा लैजानलागेको हो।
करिब ६०–७० जना कैदी भने सडकमै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरुले सेनाको आदेश मान्ने भन्दै प्रहरीविरुद्ध नाराबाजी गरी कारागार छिर्न मानेका छैनन्।
डिल्लीबजार कारागारमा करिब ७ सय जति कैदी थिए। उनीहरुमध्ये आधाजसो भागेका थिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया