२३ पुस २०८२
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकपका लागि नेपाली टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा भएको टिममा पावर हिटर मानिएका कुशल मल्ला अटाउन सकेनन् ।
त्यसैगरी एनपीएलका दुवै सिजन राम्रो प्रदर्शन गरेका विनोद भण्डारी र आहब आलमलेसमेत ठाउँ पाएनन् । त्यसो त यसअघि टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलमसमेत आउट भए ।
तर सामाजिक सञ्जालमा भने विनोद भण्डारी र कुशल मल्ल टिममा नपर्नु गलत भएको भन्दै क्यानको आलोचना भएको छ ।
एनपिएलमा राम्रो प्रदर्शन गरेका अविनाश बोहरालेसमेत स्थान पाएनन् । क्यानले क्लोज क्याम्पमा सबै खेलाडीलाई बोलाए पनि टिम घोषणा गर्दा यी खेलाडी नपरेका हुन् ।
यसअघि टिममा परेर पनि विश्वकपको टिम घोषणमा प्रतिश जिसी, भिम सार्की, रुपेश सिङ र इशान पाण्डेसमेत परेनन् ।
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया