१८ जेठ २०८३
काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र९बालेन० शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ।
सोमबार नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ। अभिव्यक्ति फिर्तादेखि राजीनामासम्मको माग उठिरहेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा
संसद्मा सभामुखको गुनासो- विपक्षीको साथ पाइनँ
यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा
बजेट दिउँसो ४ बजे नै किन सार्वजनिक गरिन्छ ?
बालेन नै प्रत्यक्ष निर्वाचित कार्यकारीबाट ब्याक, झस्कियो रास्वपा, देख्यो क्षतीको खतरा
४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
कांग्रेस–एमालेका कार्यकर्ता पाल्ने कार्यालय नै बालेनले गरे खारेज,मेडिकल कलेज,बोर्ड प्रतिष्ठानसहित यी २५ वटा कार्यालयमा लाग्यो सटर
प्रतिक्रिया