२५ माघ २०८२
काठमाडौं - आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ । भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले पहिलो खेल खेलिरहेको छ ।
केहीबेर अघिदेखि जारी खेलमा नेपालले आज इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।
पहिलो खेल हेर्ने नेपाली समर्थकहरू उत्साहित देखिन्छ । वाङ्खडे स्टेडियममा उल्लेख्य मात्रामा नेपाली समर्थकहरू पुगेका छन् ।
यता नेपालमा पनि समर्थकहरू उत्साहित भएर खेल हेरिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा महाजगरले क्रिकेट हेर्ने वातावरण मिलाएको छ ।
टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा निस्शुल्क क्रिकेट हेर्ने वातावारण मिलाइएको छ ।
जहाँ समर्थकहरूको लोभलाग्दो उपस्थिति देखिन्छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया