२८ पुस २०८२
काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को निर्वाचन प्रक्रिया तत्काललाई रोक्न अदालतले आदेश दिएको छ।
निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै अमित खत्रीले दायर गरेको रिटका पक्षमा न्यायाधीश कृपासुर कार्कीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।
यस्तै अदालतले माघ ६ गते दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ। त्यो दिन दुवै पक्ष सहभागी भएपछि एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढ्ने नबढ्ने टुंगो लाग्नेछ।
त्यो अवधिसम्म यसअघिको सूचना अनुसार उम्मेदवारी दर्ता फारम बुझ्ने लगायतका निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन अदालतले भनेको हो।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया