१८ जेठ २०८३
काठमाडौं- प्रधानमन्त्री बालेन शाहले दिएको सिमा सम्बन्धी अभिब्यक्तिसँगै भारतले आफ्नो सिमा सुरक्षा बल एसएसबीलाई नेपाली भूमि भित्रै हुल्न सुरु गरेको छ ।
आइतबार दिउँसो संसद्को रोष्टममै उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको दाबी गरे । त्यसको केहि घण्टा बित्न नपाउँदै हौसिएको भारतले हतियारसहित आफ्नो सुरक्षा दस्ता नेपाली भूमि भित्रै हुलेको छ ।
भारतीय एसएसबीको टोलीले नवलपरासीको सुस्तामा पसेर नेपाली भूमिमा बनिरहेको तटबन्धको काममा अवरोध पुर्याएको छ ।
बाँकी समाचार भिडियोमा
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा
संसद्मा सभामुखको गुनासो- विपक्षीको साथ पाइनँ
यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा
बजेट दिउँसो ४ बजे नै किन सार्वजनिक गरिन्छ ?
बालेन नै प्रत्यक्ष निर्वाचित कार्यकारीबाट ब्याक, झस्कियो रास्वपा, देख्यो क्षतीको खतरा
४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
कांग्रेस–एमालेका कार्यकर्ता पाल्ने कार्यालय नै बालेनले गरे खारेज,मेडिकल कलेज,बोर्ड प्रतिष्ठानसहित यी २५ वटा कार्यालयमा लाग्यो सटर
प्रतिक्रिया