२२ माघ २०८२
काठमाडौँ - पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ । विद्युतीय शव गृहमा ल्याउनअघि भट्टराईको पार्थिव शरीर पशुपति आर्यघाटस्थित ब्रम्हनालमा राखिएको थियो ।
भट्टराईलाई २ छोरा र २ छोरीले दागबत्ती दिएका छन् । उनको ९७ वर्षको उमेरमा बिहीबार बिहान राजधानीको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको थियो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया