१३ कात्तिक २०८२
काठमाण्डौ – राष्ट्रिय ट्रेड युनियन महासङ्घ ९जीफन्ट०का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आज आकस्मिक निधन भएको छ । रुपन्देहीको भैरहवामा रहेको नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक बेहोस हुनुभएका ६५ वर्षीय गौतमको निधन भएको हो ।
उहाँलाई तत्काल मणिग्राममा रहेको क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि नेकपा एमाले निकट मजदुर सङ्गठन जिफन्टमा सक्रिय थिए ।
ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध आज उद्योगी र मजदुरले विरोध प्रदर्शन गरेका हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया