२७ भदौ २०८२
काठमाडौँ - जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त बनाइएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक विश्वेश्वर प्रसाद कोइराला ९वीपी०को तस्बिर र ब्यानर राखिएको छ ।
भदौ २४ गते जेनजीको समूहले पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेर ध्वस्त बनाएका थिए । ध्वस्त बनाइएको कार्यालयमा पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले संस्थापक कोइरालाको तस्बिर र ब्यानर राखेका कार्यालयका सचिव प्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।
शुक्रबार बिहान राखिएको माथि कोइरालाको तस्बिर राखेको ब्यानरमा तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ ।’
शर्माले जलाइएको पार्टीको झन्डा पनि राख्ने तयारी भइरहेको जानकारी दिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया