२६ फागुन २०८२
काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी फिर्ता गरेका छन् । उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा उक्त राहदानी फिर्ता गरेका हुन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत मन्त्री खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराईएको कुटनीतिक राहदानी नम्बर डिए ०००२७५० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको विभागमा फिर्ता बुझाईदिन प्रशासन महाशाखालाई पत्र लेखेको कुरा सार्वजनिक गरेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया