०१ चैत २०८२
काठमाडौं- पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ओली निवास गुन्डु पुग्नुभएको छ । भण्डारीले ओली र शोक सन्तप्त परिवारलाई समवेदना र दिवंगत पिता मोहनप्रसाद ओलीको तस्बिरमा श्रद्धाञ्जली दिनुभएको छ ।
पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा अस्ति भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।
प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुर जाँदै हुनुहुन्छ । आज बिहान नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ओली निवास पुग्नुभएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया