२५ भदौ २०८२
काठमाडौँ - आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् ।
लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एसिया बैंकको एटिएम तोडफोड र लुटपाट गरिएको छ ।
अहिलेसम्म कोटेश्वर, महाराजगञ्ज र बौद्धको भाटभटेनी पूर्ण रूपमा खरानी भइसकेको छ । एउटा वेयर हाउस पनि नष्ट भएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया