०५ भदौ २०८२
काडमाडौं – इजरायली आक्रमणमा गाजामा कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र, गाजा सहर कब्जा गर्नको लागि आफ्नो योजनाबद्ध आक्रमणको पहिलो चरण शुरु गरेको जनाएको छ । त्यहाँ झन्डै १० लाख मानिस सङ्कटपूर्ण परिस्थितिमा रहेका अल जजिराले जनाएको छ ।
आज मात्रै तीन जना प्यालेस्टिनी नागरिकको भोकमरीका कारण ज्यान गएको छ । योसँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ६९ पुगेको छ, जसमा एक सय १२ जना बालबालिका पनि छन् ।
इजरायली आक्रमणमा दक्षिणी गाजामा विस्थापित प्यालेस्टिनीहरू बसोबास गरेको टेन्टमा गरिएको हवाई आक्रमणमा तीन जनाको ज्यान गएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया