०१ पुस २०८२
काठमान्डौ भृकुटिमण्डपमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु भ्एको छैन ।
एमाले केन्द्रीय निर्वाचन आयोगले मंगलबार दिउँसो १२ बजेदेखि मतदानको समय भनिएता पनि फेरी समय धकेलेर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुनको लागि निर्वाचन आयोग कुने ठोस तयारी को छाँटकाँट भने देखिएको छैन ।
तलमाथि परेको नाम मिलाउनु पर्ने र हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्ने हुँदा बिहान १० बजेसम्म कोडिङ गर्यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिकको भनाईछ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । त्यस्तै महासचिवमा केपि ओपि पक्षधर शंकर पोखरेल र ईश्वर पक्षबाट सुुरेन्द्र पाण्डे सहित उनीहरु प्यानलसहित प्रतिस्पर्धामा छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया