१८ पुस २०८२
काठमाडौं – पोखरामा आजदेखि चार दिनसम्म दैनिक बिहान ६ देखि ११ बजेसम्म पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्यका कारण विजयपुरदेखि हरिचोकसम्मका धेरैजसो क्षेत्रमा बिजुली कटौती हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
यसैबीच, पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई ताररहित बनाउने योजनाअन्तर्गत इन्टरनेट सेवा प्रदायकहरूलाई अव्यवस्थित तार एक महिनाभित्र हटाउन आग्रह गरेको छ ।
विद्युत् प्राधिकरणको २३ किमी क्षेत्रमा तार भूमिगत गर्ने परियोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ, जसले पोखराको शहरी सौन्दर्य बढाउने अपेक्षा गरिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया