२८ पुस २०८२
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।
हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएको विधान भएकाले यो आफैमा कानुनी दस्ताबेज बनेको बताए ।
विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव गर्दै उनले विशेष महाधिवेशनलाई आयोगले अवैध भन्नै नसक्ने बताएका हुन्।
विशेष महाधिवेशनको आवश्यकता किन पर्यो भनेर व्याख्या गर्दै यो विशेष महाधिवेशन वैधानिक छ कि छैन यसको वैधानिक प्रावधान के छ र संविधानले के भन्छ। राजनीतिक दल सम्बन्धी प्रावधान भएको संविधान हाम्रो पनि हो। संविधान भन्दा माथि केही पनि छैन उनले भने। आज यो विषयबारे कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, निर्वाचन आयोगले एक, दुई, तीन हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न नसक्ने थापाले बताए। थापाले आम प्रतिनिधिलाई ढुक्क भएर बस्न आग्रह पनि गरे।’
उनले विशेष महाधिवेशन कसरी वैधानिक हो भनेर आफ्नो प्रतिवेदनमा राखेको कुरा नि उल्लेख गरेका छन।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया