१३ वैशाख २०८३
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका संवाददाताहरूका लागि आयोजना गरेको रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्सलगायत अधिकांश उच्च अधिकारीहरु सहभागी रात्रिभोजमा गोली चलेको हो ।
गोली चलेपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्प, भान्सलगायतलाई बाहिर पुर्याएका थिए । नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनी क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको अधिकरीहरूले बताएका छन्।
रात्रिभोज भइरहेको वाशिंगटन डिसीको होटेलमा बसेका उनी धेरै वटा हतियारसहित हलमा प्रवेश गरेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया