१३ कात्तिक २०८२
काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक म्याटले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का महासचिव किरण राईले जानकरी दिए ।
गएको फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रोसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रोसले झन्डै आठ महिनामै राजीनामा दिएको एन्फाले जनाएको छ । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने महासचिव राईले जानकरी दिए ।
आठ महिनमा रोसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात वटा अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जीत हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया