२७ असोज २०८३
काठमाडौं - दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ ।
उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको तथ्यांक छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी सुरेश काफ्लेका अनुसार १ लाख ९ हजार ६३६ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । जसमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् ।
यो संख्या २५ र २६ असोजको हो । आज ९२७ असोज०को तथ्यांक भने आउन बाँकी नै रहेको छ । २५ असोजमा ५२ हजार ८२७ यात्रु बाहिरिएका थिए । २६ असोजमा ५६ हजार ८०९ यात्रु बाहिरिए ।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूमा यात्रु सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ । टिकटमा हुने कालोबजारी, ठगी, यात्रुका गुनासाहरू यात्रु सहायता कक्षमार्फत सम्बोधन भइरहेको एसएसपी काफ्लेले बताए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया