०९ माघ २०८२
काठमाडौं- अमेरिका विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि शुरु गरेको बहिर्गमन प्रक्रिया हिजो पूरा भएसँगै अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको ७ दशक भन्दा लामो साझेदारी अन्त्य भएको हो ।
दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले सङ्गठनलाई बुझाउन बाँकी रहेको झन्डै २७ करोड डलर बक्यौता रकम समेत नतिर्ने अडान लिएको छ । कोरोना महामारीको समयमा सङ्गठनले चीनको पक्ष लिएको र अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै वासिङ्टनले यो कठोर कदम चालेको हो ।
अमेरिका बाहिरिएपछि डब्लुएचओले आफ्नो कुल बजेटमा ठूलो अभाव खेप्नुपर्ने भएको छ । यसको असरस्वरूप सङ्गठनले कर्मचारी कटौती र विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा २५ प्रतिशतले बजेट घटाउने तयारी गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया