२३ पुस २०८२
काठमाडौं - भेनेजुएलामा कच्चा तेलको उत्पादन फेरि शुरू गर्ने उद्देश्यले ट्रम्प प्रशासनले यसै हप्ताभित्र अमेरिकन तेल कम्पनीहरूसँग छलफल गर्ने तयारी छ ।
निकोलस मादुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाले एक्सन मोबिल, शेवरन र कोनोकोफिलिप्स जस्ता ठूला तेल उत्पादन गर्ने कम्पनीहरूलाई फेरि भेनेजुएला फर्काउने प्रयास गरेको हो । झन्डै दुई दशकअघि त्यहाँको सरकारले अमेरिकी तेल सञ्चालनहरू आफू मातहत लिएको थियो, जुन अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूको हातमा सुम्पिन चाहन्छ ।
तर कम्पनीका अधिकारीहरूले भेनेजुएलाको जीर्ण भइसकेको तेल पूर्वाधारलाई सुधार्नका लागि अर्बौं डलरको लगानी र धेरै वर्षको मेहनत आवश्यक पर्ने संकेत गरेका रोयर्टसले जनाएको छ । भेनेजुएलासँग ठूलो तेल भण्डार रहेको छ । त्यहाँको कच्चा तेल विशेष रूपमा अमेरिकी रिफाइनरीहरूका लागि अत्यन्त उपयोगी मानिन्छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया