२४ असोज २०८२
काठमाण्डौ – लगातार बढिरहेको सुनको भाउ आज चार हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।
गएको शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज एकैदिन ६० रुपैयाँले बढेर तोलाको तीन हजार ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार २५ रुपैयाँ थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया