१६ मंसिर २०८२
काठमाण्डौ – गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् ।
त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४ जना, चीनबाट सात हजार ८ सय ७१ जना, बेलायतबाट सात हजार १ सय ८९ जना, बङ्गलादेशबाट पाँच हजार ६ सय ५३ जना, अष्ट्रेलियाबाट पाँच हजार ३ सय ९३ जना, श्रीलङ्काबाट चार हजार ८ सय ३१ जना, म्यानमारबाट चार हजार ४ सय ८४ जना, फ्रान्सबाट चार हजार २ सय ११ जना र जर्मनीबाट चार हजार १ सय ३४ पर्यटक भित्रिएका हुन्
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया