०३ फागुन २०८२
काठमाडौं- उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई ४० लाख अमेरिकी डलर अनुदान सहयोग दिने भएको छ । नेपाल सरकारलाई लिखित रुपमा प्राप्त जानकारीअनुसार करिब ५८ करोड ४० लाख रुपैयाँ बराबरको निर्वाचन केन्द्रित सहयोग उपलब्ध गराउन लागेको व्यहोरा उल्लेख छ ।
उच्च स्रोतका अनुसार चिनियाँ नगद सहयोग फागुन २१ गतेको निर्वाचन र सुरक्षासँग सम्बन्धित गतिविधिमा खर्च गरिने छ । विशेषगरी उक्त सहयोग रकम निर्वाचन आयोग,सुरक्षा निकायहरुका लागि उपलब्ध गराउन आवश्यक कार्यक्रम बनाइँदै छ ।
चीनले उपलब्ध गराउने भनिएको सहयोग अनुमोदनका लागि आवश्यक प्रस्ताव सम्भवतः आगामी क्याबिनेट बैठकमा प्रस्तुत हुने छ । मन्त्रिपरिषद् बैठकले अनुदान प्रस्ताव स्वीकारेपछि चीनले नेपाल सरकारको खातामा उक्त रकम ट्रान्सफर गरिदिने छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया