०६ साउन २०८२
काठमाडौं – यूएफा महिला युरोकप–२०२५ को पहिलो सेमिफाइनलमा आज साबिक विजेता इङ्ल्यान्ड र इटाली आमनेसामने हुँदैछन्। यी दुईबीचको खेल नेपाली
समय अनुसार राति पौने एक बजे स्टेड डे जेनेभ स्विट्जरल्याण्डमा हुनेछ। समूह बीको उपविजेतका रुपमा अन्तिम ८ मा प्रवेश गरेको इटालीले क्वाटरफाइनलमा नर्वेलाई २–१ गोलले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो। समूह डीको उपविजेता इङ्ल्यान्डले भने क्वाटरफाइनलमा स्वीडेनसँग कठिन जितका साथ अन्तिम चारमा स्थान बनाएको थियो।
यी दुई टोलीबीच हालसम्म ३२ पटक भेट हुँदा १४ खेलमा इटालीले विजयी भएको छ भने १२ खेलमा इङ्ल्यान्डले बाजी मारेको छ। ६ खेल ड्र भएको छ।
इटालीविरुद्ध इंग्ल्यान्ड पछिल्लो पाँच खेलमा अपराजित छ। उसले पछिल्लो पटक इटालीलाई गत वर्षको फेब्रुअरीमा ५–१ गोलले हराएको थियो।
आजको विजेताले उपाधिका लागि भोलि हुने स्पेन र जर्मनीको विजेतासँग आगामी आइतबार खेल्नेछन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया