१५ पुस २०८२
नेपाली कांग्रसको पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिकमा छन भने ३५ वर्षमुनिका १५ जना नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ ा
नेपाली कांग्रेसले हिजै निर्वाचन आयोगमा निस्सा लिएर थियो भने आज मात्रै उम्मेदवार सूची बुझाएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतले आज बिहान साढे ११ बजेतिर निर्वाचन आयोगमा ११० जना उम्मेदवार सूची बुझाएका छन्। साथै नेपाली
कांग्रेसले नयाँ अनुहारलाई विशेष प्राथमिकता दिएको जनाएको छ।
वि.स. २०६४ देखि २०७९ सम्म अवसर पाएकाहरूलाई समानुपातिक उम्मेदवार नबनाउने कांग्रेसले निर्णय गरेको थियो।
१४ जना पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक उम्मेदवार सूचीमा छन्। पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि उम्मेदवार छन्। उनी नुवाकोटबाट समानुपातिकतर्फ नै सिफारिसमा परेका थिए । नयाँ अनुहारलाई प्राथमिकता दिइएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनमएका छन ।
३५ वर्ष उमेरमुनिका १५ जना समानुपातिक उम्मेदवार रहेका छन्। नेविसंघ र तरूण दललगायतमा काम गरेकाहरूलाई पनि समानुपातिक उम्मेदवार बनाइएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया