१९ कात्तिक २०८३
काठमाडौं- बिचौलिया इनम सापकोटासँग कनेक्सन भेटिएपछि, समाचार लेखेको भन्दै पत्रकारलाई नै पक्राउ गरेपछि प्रहरी पोशाक खरिदमा घोटाला गरेको आरोप लागिरहेका आइजीपी दानबहादुर कार्कीलाई अन्ततः बालेन शाह नेतृत्वको सरकारले पदबाटै हटाएको छ।
उनीबाट प्रहरी संगठनको नेतृत्वको खोस्दै सरकारले डा मनोज केसीलाई संगठनको कमाण्डर बनाएको छ । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारको पद सृजना गरेर त्यता सरुवा गरिएको छ ।
बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि सरकारले उनीसँग राजीनामा मागेको थियो । जुन समाचार डिएनए खबरले एक साता अघि सार्वजनिक गरेको थियो । तर, यो समाचार किन लेखेको रु कसले सुचना दियो भन्दै उनले पत्रकारलाई पक्राउ गराएका थिए । पक्राउ पर्नेमा म पनि एक थिए । तर, पक्राउ गरेर पत्रकारलाई तर्साउन खोज्दा उल्टै उनको पद नै चैट भएको छ । पत्रकार पक्राउसँगै अरु के के कारण छन् जसका कारण कार्कीले जागिरबाटै हात धुनु पर्यो । विस्तृत भिडियो रिर्पोटमा
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया