२९ कात्तिक २०८३
काठमाडौँ - मंसिर २ र ३ को राष्ट्रिय भेलालगत्तै नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधि भेला गर्ने भएको छ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेला ४ गते आयोजना गरिने भएको हो । जनप्रतिनिधि भेलापछि ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
ती भेला र बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरिने आचार्यले बताए । स्थानीय तहको निर्वाचनअघि ती तहका जनप्रतिनिधिसँग पार्टी नेतृत्वले आवश्यक परामर्श गर्नुपर्ने कारण भेला बोलाइएको उनले बताए ।
त्यसपछि हुने केन्द्रीय कमिटी बैठकले कार्यविभाजन सहित विषयमा छलफल गर्ने भएको छ । त्यसका लागि गृहकार्य भइरहेको उनले बताए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया