०३ फागुन २०८२
काठमाडौं- राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा आज बिहान आयोजित नेपाली सेनाको २६३ औं वार्षिकोत्सव अवसरमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको एउटा टोली सहभागी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, प्रधान सेनापति,प्रहरी महानिरीक्षक,सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थिति रहेको कार्यक्रममा अमेरिकी सेनाका दुई दर्जन बढी सैनिक सहभागी भएर ब्याण्ड बजाउँदै नाचेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया