१२ भदौ २०८२
काठमाडौं – भिजिट भिसा दुरुपयोग प्रकरणमा संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले शुक्रवारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो आगामी चीन भ्रमणबारे जानकारी दिनेछन् । बिहीबार सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधनका क्रममा संसद् बहिष्कार नगर्ने बताए ।
उनले प्रधानमन्त्रीको सदनमा बोल्ने अधिकारलाई प्राथमिकता दिइने उल्लेख गरे । परियारले भने, ‘हामी संसद्मा आन्दोलनमा छौँ, तर केही आवश्यक काममा ध्यान दिनुपर्छ। प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी दिनुहुनेछ, जुन उहाँको अधिकार हो ।’ शनिवारदेखि चीन भ्रमणमा जान लागेका ओलीले सदनलाई भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया