२९ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न प्रतिनिधिले धमाधम फाराम लग्न थालेका छन्।
संस्थापन पक्षसँगको कुरा सकारात्मक नभएपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढेको हो।
मनोनयन दर्ता गर्नको लागि समय थप गरिएको निर्वाचन समितिले जनाएको छ। अब उम्मेदवारी दर्ता गर्नको लागि ७ः३० बजेसम्म समय दिइएको छ।
अहिलेसम्म सभापतिमा उम्मेदवारी दिनको लागि तीन जनाले लगेका छन्। यद्यपि, फारम बुझाइसकेपछि मात्रै ककसले उम्मेदवारी दिए भन्ने थाहा हुनेछ।
संस्थापन पक्षसँग सहमतिको वार्तासँगै विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया पनि सागै अघि बढाएका हुन्। महामन्त्री गगन थापालाई सभापति तोकेर जानुपर्ने दबाब विशेष महाधिवेशन पक्षधरको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया