२९ पुस २०८२
काठमाडौं- भारतको हिमाचलमा भीषण आगलागीबाट नौ जना नेपालीले ज्यान गुमाएका छन् ।
सल्यानको सिद्धकुमाख गाउँपालिका–२, भण्डारेका दुई परिवारका नौ जनाको विस्फोटमा निधन भएको हो ।
मृत्यु भएकाहरुमा धनबहादुर विक, कविता, विक, राधा विक, रेनुका विक, राजन विक, काशिराम विक, अनु विक, टिका विक र किरण विक छन् । उनीहरु रोजगारीको सिलसिलामा भारत पुगेका थिए ।
हिमाचल प्रदेशको सोलानको अर्कि बजारमा बस्दै र काम गर्दै आएका उनीहरु अस्ति त्यहाँ भीषण आगलागीपछि बेपत्ता भएका थिए ।
उनीहरुको निधनको आज पुष्टि भएको सिद्धकुमाख गाउँपालिका वडा नम्बर, २ भडारेले जनाएको छ । वडा कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै आजै शोक बिदा दिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया