१७ कात्तिक २०८३
काठमाडौँ - सडक डिभिजन इलामले पुनः अर्को रुग्ण ठेक्का अन्त्य गरेको छ।
करिब १४ वर्ष ४ महिना अघि सम्झौता भएको र करिब ११ वर्षदेखि निर्माण व्यवसायीले पूर्ण रूपमा अलपत्र पारी कार्यस्थल छोडेको मेची कोरिडोर ९मदन भण्डारी राजमार्ग समेत० मा पर्ने इलामको सुखानी पक्की पुलको ठेक्का डिभिजनले अन्त्य गरेको हो ।
साथै काम नगर्ने निर्माण व्यवसायी स्काई(अजम्वर(शिवराम जेभी, काठमाडौंलाई कालोसूचीमा राख्ने सिफारिस लगायतका अन्य सम्झौता र खरिद कानुन बमोजिमका कारबाही अगाडि बढाएको छ।
कुल रु। १ करोड ६२ लाखको उक्त महत्त्वपूर्ण पुल बनाउने जिम्मा लिएको उक्त जेभीले करारीय दायित्व पुरा नगरी लामो समयसम्म साइट छोडेको थियो। अब कुनै पनि सम्झौतालाई अनिर्णयको बन्दी बन्न दिइने छैन। निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पुरा नगरे सक्षम सरकारी निकायले आफ्नो दायित्व पुरा गर्नेछन्।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया