०७ फागुन २०८२
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षाकर्मीहरू आ–आफ्नो कार्यक्षेत्रतर्फ लाग्न सुरु गरेका छन्।
बिहीबार मात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट देशका विभिन्न जिल्लामा १६ सय बढी जनशक्ति पठाइएको सशस्त्रले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगै निर्वाचन प्रहरीसमेत परिचालित भएका छन्।
निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन सामग्री र जनशक्तिसमेत सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रमा पुर्याउन थालिएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया