०७ असार २०८३
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भरतपुर आइपुगेका छन् ।
काठमाडौंबाट बुद्ध एयरको जहाजबाट उनी भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए । पत्नी सविना काफ्लै पनि सँगै छिन् ।
एयरपोर्टबाट सीधै उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन् ।
जिल्ला सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह कार्यक्रम अगाडि लटौलीमा रेष्ट गरेपछि महाधिवेशन उद्घाटन स्थल आउने तयारी छ ।
५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्न सुकुमबासीलाई निर्देशन
कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने
बातै पिच्छे राजेन्द्र लिङ्देनलाई लखेट्दै ज्ञानेन्द्र,रास्वपाको भोटमा र्याल नचुहाउन दिए चेतावनी
पार्किङ स्थलबाटै तेल ट्यांकर गायव बनाएर लुट, निगमको सेटिङमै चोरियो हजारौं लिटर पेट्रोल
सुकुम्बासी नेता विष्णु पौडेलको भेटियो अर्बौको सम्पत्ति, ३० वर्षमा ८ पटक मन्त्री
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
आरजुसहित २० कर्मचारीविरुद्ध मुद्दा चलाउदै अख्तियार , यसरी भएको थियो पासपोर्ट ठेक्कामा अर्ब घोटाला
भाग नपाएपछि अमरेशले बहिष्कार गरे महाधिवेशन,मागेका थिए उपसभापति वा महामन्त्री पद
११ महिनामै ३८ अर्बको धानचामल आयात
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
प्रतिक्रिया