१३ भदौ २०८२
काठमाडौं – मनाङ प्रतिनिधि सभा १ को प्रदेशसभा २ मा कात्तिक १७ मै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले उपचुनावको मिति निर्धारण प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव पनि यही मितिमा हुँदैछ ।
यहाँ ७९ मा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चको आदेशसँगै उनी उम्मेदवार बन्न अयोग्य ठहरिएका छन् ।
संवैधानिक इजलासले उनको पद २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको ठहर गरेको थियो ।
साथै, आयोगले यस उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने निर्णय समेत गरेको छ । यसमा मतदाता बन्नको लागि २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्नुपर्नेछ ।
निर्वाचन आयोगले उपउपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य र सहयोगको अपील गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया