२९ पुस २०८२
काठमाडौं - लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार ९पुस २९० अर्को कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो ।
अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।
चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ ।
मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ ।
यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो
गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे
गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो
पचास लाख म्यासेज पठाउने राजावादी पक्राउ
सुन र चाँदीको मूल्य हालसम्मै महंगो
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि…
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको उम्मेदवारी
भारतमा नाै जनाको मृत्युपछि सल्यानकाे भडारे गाउँमा शोक
भृकुटीमण्डपमा मनोनयन धमाधम, ३ जनाले लगे सभापतिको फाराम
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय ३ महिना बन्द
प्रतिक्रिया