०१ पुस २०८२
काडमाडौं- मधेस प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डल र पूर्वमुख्यमन्त्री सरोज यादव दुवैले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
मण्डल र यादव दुवैले एमालेको ११ औँ महाधिवेशनमा मधेसी खुला क्लस्टरमा उम्मेदवारी दिएका हुन्।
पदअनुकूल आचरण नगरेको आरोपमा मण्डल मधेसमा महाअभियोगबाट पदमुक्त भएका हुन्। तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका मण्डल पछि एमाले प्रवेश गरेका नेता हुन्।
एमाले मधेस प्रदेश संसदीय दलका नेता यादव प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि २४ दिनमै मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए।
एमालेबाट अहिले मण्डल र यादव दुवै एउटै क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया