०३ मंसिर २०८२
काठमाडौँ — सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेन(जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
सिमरा विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार, बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेन(जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गर्ने त्यहाँको नागरिक उड्डयन कार्यालयले गरेको अधिकारीले बताए।
‘दुई समूहबीच बोतल हानाहान भएपछि यहाँको सुरक्षा अवस्था बिग्रिएको छ। अहिले सिमरा विमानस्थल बन्द गर्ने निर्णय भएकोले काठमाडौँबाट विमान आएका छैनन्। दुवै नेताको सिमराको उडान पनि रद्द भएको सुनेकै छ,’ विमानस्थल प्रमुख अधिकारीले कान्तिपुरसँग सिमराबाट भने।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया