०३ मंसिर २०८२
काठमाण्डौ – स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ ।
नुवाकोटको ककनी र धादिङको धुनबेँसीमा रहेको बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी रोकेका हुन् ।
फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीले गएको कात्तिक दोस्रो हप्ता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए ।
फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गएको कात्तिक १६ गते पुग्नुभएका शहरी विकासमन्त्री कुलमान घिसिङले सहमति गरेपछि अवरोध हटेको थियो । तर प्रतिबद्धता कार्यान्वयन नभएकाले आजदेखि अवरोध गरेको धुनबेँसी नगरपालिका–१ का निराञ्जन सञ्जेलले बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया